गायक प्रेमध्वज प्रधानको निधन

काठमाडौं । वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन भएको छ । छातिमा अचानक समस्या भएपछि न्यूरो अस्पताल लगिएका उनको ८२ वर्षको उमेरमा आज निधन भएको हो । नेपाली सांगितिक क्षेत्रमा गायक तथा संगितकारका रुपमा उनको विशिष्ट पहिचान छ । नेपालमा पहिलोपटक गितार बजाएर सांगितिक कला प्रस्तुत गर्ने प्रधान पहिलो थिए । भारतका लोकप्रीय कलाकार उषा मंगेशकरसँग … Continue reading गायक प्रेमध्वज प्रधानको निधन